सुनको मूल्य तोलामा पाँच हजार दुई सय रुपैयाँले बढ्यो
khabarhub.com · Wed Aug 12 05:53:01 GMT 2026

काठमाडौं – स्थानीय बजारमा आज सुनको मूल्य तोलामा पाँच हजार दुई सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य एक प्रतितोला तीन लाख छ हजार सात सय रुपैयाँ पुगेको छ । हिजो एक तोला सुन तीन लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
Read full story at source (khabarhub.com)