बूढीगण्डकी जलविद्युत आयोजना सरोकार समितिले भन्यो- यो सरकारले आयोजना बनाउने देखिँदैन
setopati.com · Wed Aug 12 05:57:43 GMT 2026

बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले अहिलेको सरकारले पनि बूढीगण्डकी जलविद्युत आयोजना प्राथमिकतामा नराखेको भन्दै आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको बताएको छ।
रास्वपाले आयोजनालाई घोषणा पत्रमा समावेश गरेर भोट मागेको, आफूहरूले भोट दिएर जिताएका सांसद सुधन गुरूङ गृहमन्त्री बनेको र गोरखा पुर्ख्यौली घर भएका स्वर्णिम वाग्ले अर्थमन्त्री रहे पनि आयोजना प्राथमिकतामा नपरेको सरोकार समितिको भनाइ छ।
Read full story at source (setopati.com)