रौतहटको लालबकैयामा नदीमा डुबेका दुई बालबालिकाको शव भेटियो, एक बेपत्ता
nepalviews.com · Wed Aug 12 05:59:56 GMT 2026

रौतहट । रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जना बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार देवाहीगोनाही नगरपालिका–२ लक्ष्मिनिया बस्ने १० वर्षीय मोहम्मद रहमतुल्लाह र १० वर्षीया सवनम खातुनको शव फेला परेको हो ।
Read full story at source (nepalviews.com)