रविलक्षित आङ्देम्बेको प्रश्न– विदेशमा स्टिकर टाँसेर युवा फर्काउने योजना कहाँ छ ?
baahrakhari.com · Wed Aug 12 05:58:42 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले चुनावअघि विदेशका गल्लीमा स्टिकर टाँसेर युवालाई स्वदेश फर्काउने योजना कहाँ गयो भन्दै प्रश्न उठाएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामनाको सन्दर्भ जोड्दै उनले चुनावताका रास्वपा सभापति रवि लामिछानेले गरेको वाचा स्मरण गराएका हुन् । उनले २०८२ को भदौ तेस्रो साता गरेको जेनजी विद्रोहले रोजगारी, सुशासन, जवाफदेहिता र देश निर्माणको जनादेश मागेको र त्यसपछिको जनादेश र मतादेशको वर्तमान सरकारले प्रतिनिधित्व गर्दै आएको उल्लेख गरेका छन् ।
Read full story at source (baahrakhari.com)