स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण
nepalnews.com · Wed Aug 12 06:06:27 GMT 2026

काठमाडौं । स्टेट अफ होर्मुजमा अमेरिकी नाकाबन्दी तोड्ने प्रयास गर्ने कार्गो जहाजमा अमेरिकी हेलिकोप्टरले मिसाइल प्रहार गरेको अमेरिकी सेनाले जनाएको छ।
यूएस सेन्ट्रल कमान्ड (सेन्टकम) ले सामाजिक सञ्जाल एक्समा अमेरिकी नौसेनाको एमएच– ६० हेलिकोप्टरले एम/भि वेला नोभा कार्गो जहाजले अमेरिकी सेनाले बारम्बार जारी गरेको चेतावनीलाई बेवास्ता गरी अगाडि बढ्ने प्रयास गरेपछि आक्रमण गरी अघि बढ्न नदिएको जनाएको छ ।
Read full story at source (nepalnews.com)