गो अटोमोबाइल्सद्वारा नाइमा एक्स्पोमा एमजी माजेस्टर सार्वजनिक, के-के छन् विशेषता ?
kendrabindu.com · Wed Aug 12 06:07:55 GMT 2026

काठमाडौं। गो अटोमोबाइल्स प्रालिले काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा एमजीको नयाँ प्रिमियम एसयूभी एमजी माजेस्टर सार्वजनिक गरेको छ।
जेएसडब्ल्यू एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक गो अटोमोबाइल्सले माजेस्टरलाई नेपालमा सार्वजनिक गरिएको एमजीको हालसम्मकै ठूलो, शक्तिशाली र प्रिमियम एसयूभीका रूपमा प्रस्तुत गरेको हो।
Read full story at source (kendrabindu.com)