आर्थिक वर्ष सकिनै लाग्दा ३५ प्रतिशत मात्रै पुँजीगत खर्च, लक्ष्य हासिल गर्न दैनिक साढे १३ अर्ब खर्च गर्नुपर्ने
arthasansar.com

आर्थिक वर्ष सकिनै लाग्दा ३५ प्रतिशत मात्रै पुँजीगत खर्च, लक्ष्य हासिल गर्न दैनिक साढे १३ अर्ब खर्च गर्नुपर्ने
चालु आर्थिक वर्ष सकिनका लागि अब १७ दिन बाँकी रहेको छ । आर्थिक वर्ष सकिनै लाग्दा पनि सरकारको पुँजीगत खर्च भने निकै कम मात्रै भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार १५ गतेसम्म कुल पुँजीगत खर्चको ३५.१२ प्रतिशत मात्रै खर्च भएको छ ।
Read full story at source (arthasansar.com)