राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व
nepalnews.com · Wed Aug 12 06:13:50 GMT 2026
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व भएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पछिल्लोपटक धनीराम चौधरी र ललिता नाथलाई मनोनयन गरेपछि बोर्डमा खेलाडीको उपस्थिति बढेको हो।
Read full story at source (nepalnews.com)