एमाले–नेकपा सत्ता सहकार्य : केन्द्रमा सहमति, प्रदेशमा अलपत्र
bishowkhabar.com · Wed Aug 12 06:14:05 GMT 2026

काठमाडौं– प्रदेश सरकारमा सत्ता साझेदारीबारे ९ साउनमा भएको एमाले–नेकपाबीचको ३ बुँदे सहमति तीन सातासम्म कार्यान्वयन नभएपछि केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार ५ बुँदे विशेष निर्देशन जारी गरेका छन् ।
निर्देशनमा प्रदेश सरकार गठन गर्दा दुवै दलको सिट संख्यालाई मुख्य आधार मान्ने, मन्त्रालय अनुपातमा बाँड्ने र मुख्यमन्त्री तथा सभामुखजस्ता पदलाई पनि शक्ति सन्तुलनमा गणना गर्ने उल्लेख छ ।
Read full story at source (bishowkhabar.com)