कुमारी बैंकको खुद नाफामा ३०६ प्रतिशतको उछाल, साढे ७ अर्ब रुपैयाँ नाफा
bishowkhabar.com · Wed Aug 12 06:12:42 GMT 2026

काठमाडौं– कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार बैंकले सो अवधिसम्म ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०५.९६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म बैंकले १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
Read full story at source (bishowkhabar.com)