नाइमा एक्स्पोमा होङ्ची ई–एचएस४ सार्वजनिक, मूल्य कति ?
clickmandu.com · Wed Aug 12 06:21:11 GMT 2026

काठमाडौं । चीनको लक्जरी ब्रान्ड होङ्चीको इलेक्ट्रिक एसयुभी कार ई–एचएस४ नेपालमा सार्वजनिक भएको छ । बुधबार नाइमा मोबिलिटी एक्स्पोमा ई–एचएस४ सार्वजनिक भएको हो ।
विशाल ग्रुपअन्तर्गतको एड्भान्स अटोमोबाइल प्रालिले होङ्ची ब्रान्डको उक्त गाडी सार्वजनिक गरेको हो ।
Read full story at source (clickmandu.com)