नाइमा मोबिलिटी एक्स्पोमा आकर्षणको हब बन्यो 'प्रोटोन इमास ५', के छन् विशेषता?
setopati.com · Wed Aug 12 06:29:39 GMT 2026

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. ले भर्खरै नेपाली बजारमा सार्वजनिक गरेको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयुभी 'प्रोटोन इ मास ५' नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा विशेष आकर्षणको केन्द्र बनेको छ।
साउन २६ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा हल 'बि' स्थित स्टल 'एल–६' मा नयाँ इ मास ५ लाई नजिकबाट अवलोकन तथा बुकिङ गर्न सकिनेछ।
Read full story at source (setopati.com)