ब्राजिलमा गाईको मूल्य ५६ करोड! ‘क्यारिना’ बनिन् संसारकै महँगो गाई
barnanmedia.com · Wed Aug 12 06:24:10 GMT 2026

ब्राजिलको ‘क्यारिना एफआईभी डो काडो’ नामकी नेलोरे जातको गाईले संसारकै सबैभन्दा महँगो गाईको नयाँ कीर्तिमान बनाएकी छिन्।
सन् २०२४ नोभेम्बर २२ मा ब्राजिलको फोज दो इगुआसुमा भएको लिलामीमा क्यारिनाको २५ प्रतिशत हिस्सा २४.०६ मिलियन ब्राजिलियन रियालमा बिक्री भयो, जसका आधारमा उनको कुल मूल्य करिब ४.१ मिलियन अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँमा झन्डै ५६ करोड रुपैयाँ पुगेको हो।
Read full story at source (barnanmedia.com)