तीन पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवमाथि अख्तियारको अनुसन्धान
barnanmedia.com · Wed Aug 12 06:15:51 GMT 2026

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा पूर्वमन्त्रीका निकट सहयोगी र स्वकीय सचिवहरूको सम्पत्तिको स्रोत खोज्न थालेको छ ।
अख्तियारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका लामो समयका स्वकीय सचिव भानु देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी तथा पूर्वस्वकीय सचिव गंगा दाहाल र उनका पति जीवन आचार्य तथा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश वज्राचार्यमाथि सम्पत्ति स्रोत बारेमा अनुसन्धान अघि बढाएको हो ।
Read full story at source (barnanmedia.com)