इन्डोनेसियामा यात्रु बहाक डुङ्गामा आगलागी, ११२ जनाको उद्धार
nagariknews.nagariknetwork.com · Wed Aug 12 06:27:31 GMT 2026

इन्डोनेसियाको पश्चिम नुसा तेङ्गारा प्रान्तको लोम्बोक टापुको पानीमा बुधबार ‘पुत्री यास्मिन’ नामक यात्रु बहाक डुङ्गामा आगलागी भएपछि डुङ्गामा सवार ११२ जनालाई उद्धार गरिएको छ।
एक स्थानीय अधिकारीलाई उदृत गर्दै मिडियाले जनाए अनुसार नजिकैको डुङ्गाले ३६ जनालाई उद्धार गरेर बालीमा फिर्ता ल्याएको थियो भने खोजी तथा उद्धार एजेन्सीको जहाजले ५९ जनालाई उद्धार गरेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)