‘मिस युनिभर्स नेपाल–२०२६’ मा २५ प्रतियोगी भिड्ने
ratopati.com · Wed Aug 12 06:32:37 GMT 2026

काठमाडौँ । ‘मिस युनिभर्स नेपाल–२०२६’ मा २५ प्रतियोगी भिड्ने भएका छन् । होटल सोल्टीमा आयोजित एक कार्यक्रमका बिच आयोजकले फाइनल प्रतियोगी सार्वजनिक गर्दै स्यास वितरण गरेको हो ।
‘दीपल प्रिजेन्स मिस युनिभर्स नेपाल–२०२६’ को नामबाट आयोजना हुन लागेको प्रतियोगितामा सबै प्रतियोगीले फाइनलका लागि स्यास प्राप्त गर्दै आधिकारिकता पाएका हुन् । कार्यक्रममा प्रतियोगीहरूले आफ्नो आत्मविश्वास, व्यक्तित्व र प्रतिभा प्रस्तुत समेत गरेका थिए ।
Read full story at source (ratopati.com)