सन्दीप चार वर्षपछि फेरि कप्तानी भुमिकामा
newsofnepal.com · Wed Aug 12 06:33:22 GMT 2026
काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई नेपाली क्रिकेट टोलीमा फेरि कप्तानमा नियुक्त गरेको छ । क्यानले आगामी सेप्टेम्बर १ देखि मलेसियामा हुने एसीसी प्रिमियर कपका लागि सन्दीपलाई कप्तानको जिम्मेबारी दिएको हो ।
Read full story at source (newsofnepal.com)

महिला एसिया कप