ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाइँदै
ajakoartha.com · Wed Aug 12 06:35:00 GMT 2026

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यासको आपूर्ति, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गर्न लागिएको बताइन् ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको खाद्य आपूर्तिसम्बन्धी छलफलमा मन्त्री गौरीकुमारीले हाल गुगल फारममार्फत ग्यासको विवरण सार्वजनिक गर्न थालिएको जानकारी दिइन् ।
Read full story at source (ajakoartha.com)