रास्वपा सभापति रवि लामिछाने भदौ ७ मा चीन जाँदै
clickmandu.com · Wed Aug 12 06:39:12 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भदौ ७ देखि १४ गतेसम्म चीन भ्रमणमा जाने भएका छन्।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा हुन लागेको यो ८ दिने भ्रमणमा लामिछानेले ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्, जसमा उनकी पत्नी निकिता पौड्याल पनि सहभागी हुने स्रोतको भनाइ छ ।
Read full story at source (clickmandu.com)