पुष्पसदनलाई जेसीएलमा सफलता
newsofnepal.com · Wed Aug 12 06:36:20 GMT 2026
काठमाडौं, (नेस) ।
पुष्पसदनले जुनियर क्रिकेट लिग (जेसीएल) सिजन २ मा मंगलबार जित हात पारेको छ । एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा पुष्पसदनले नवोदित विद्या कुञ्जलाई १५ रनले पराजित ग¥यो ।
Read full story at source (newsofnepal.com)