राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व
ajakoartha.com · Wed Aug 12 06:50:00 GMT 2026
काठमाडौँ -
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पछिल्लोपटक धनीराम चौधरी र ललिता नाथलाई मनोनयन गरेपछि बोर्डमा खेलाडीको उपस्थिति बढेको हो ।
Read full story at source (ajakoartha.com)