नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
nepalwatch.com · Wed Aug 12 06:50:10 GMT 2026

काठमाडाैं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को भव्य उद्घाटन भएको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पो मंगलबार बिहान नेपाल प्रहरी क्लबस्थित Blue Pavilion Auditorium Hall मा विशेष औपचारिक कार्यक्रमबीच उद्घाटन गरिएको हो ।
Read full story at source (nepalwatch.com)