हाजिर गरेर टाप कस्छन् माननीय, जिम्मेवार छैनन् रास्वपा सांसद
makalukhabar.com · Wed Aug 12 06:58:43 GMT 2026

काठमाडौं । प्रतिनिधिसभामा मंगलबार अनौठो दृश्य देखियो । खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गर्ने तयारी भइरहेका बेला सभाकक्षमा आवश्यक संख्यामै सांसद थिएनन् ।
नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न उठाउँदै सांसदको संख्या गणना गर्न माग गरे । त्यसपछि तीन मिनेटसम्म घण्टी बजाइयो । तर, बैठक सञ्चालनका लागि आवश्यक ६९ जना सांसद उपस्थित हुनुपर्नेमा ६१ जना मात्रै भेटिए ।
Read full story at source (makalukhabar.com)