दिनहुँ समातिन्छन् विदेशी कारोबारी
annapurnapost.com · Wed Aug 12 06:53:39 GMT 2026

काठमाडौं : गत साउन २५ गते पर्साको पटेर्वा सुगौली गाउँपालिका–३, सोनबर्साबाट करिब १ सय ५ किलो अवैध गाँजासहित भारतको बिहार राज्य, बेतियाका ५० वर्षीय सउरु चौधरी पक्राउ परे।
ooo
Read full story at source (annapurnapost.com)