सुदूरपश्चिममा संसद बैठक बोलाउन सभामुखलाई मुख्यमन्त्रीको पत्र
nepalpress.com · Wed Aug 12 06:57:10 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाको बैठक बोलाइदिन सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका छन्। मुख्यमन्त्री शाहले भोलि विश्वासको मत लिने प्रयोजनका लागि साँझ ५ बजे प्रदेशसभा बैठक बोलाउन आग्रह गर्दै सभामुखलाई पत्र पठाएका हुन्।
अघिल्लो महिनाको ३१ गते सत्ता गठबन्धनमा रहेको नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए।
Read full story at source (nepalpress.com)