सांसद लिमाको प्रश्न- नेपाल प्राकृतिक स्रोतको भण्डार हुँदाहुँदै पनि उपयोग किन छैन ?
nepalpress.com · Wed Aug 12 07:00:10 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारीले नेपालमा प्राकृतिक स्रोतको पर्याप्त सम्भावना हुँदाहुँदै पनि त्यसको प्रभावकारी उपयोग हुन नसकेको बताएकी छन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँगको छलफलका क्रममा सांसद अधिकारीले वन, खानीलगायत प्राकृतिक स्रोतको उपयोगमा देखिएका नीतिगत जटिलता र बहुनिकायको स्वीकृति प्रक्रियाका कारण विकासका काम प्रभावित भइरहेको बताइन् ।
Read full story at source (nepalpress.com)