कपिलवस्तुमा ६ नाल भरुवा बन्दुक बरामद
lokaantar.com

कपिलवस्तुमा लुकाइछिपाइ राखिएको अवस्थामा ६ नाल भरुवा बन्दुक बरामद भएको छ ।
वाणगङ्गा नगरपालिका ९ जिनुवास्थित खोजिपुर सामुदायिक वनमा लुकाएर राखेको अवस्थामा बुधबार बिहान ६ नाल भरुवा बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दीपक कुँवरले जानकारी दिए ।
Read full story at source (lokaantar.com)