नेपाललाई उत्कृष्ट आरोग्य पर्यटकीय गन्तव्य बनाउन पहल
annapurnapost.com · Wed Aug 12 06:57:05 GMT 2026

काठमाडौं : नेपाललाई विश्वकै उत्कृष्ट आरोग्य पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न नीतिगत पहल सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाललाई अन्तर्राष्ट्रियस्तरको आरोग्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित राष्ट्रिय आरोग्य पर्यटन रणनीति, २०८३ तयार गरेको छ ।
रणनीति कार्यान्वयनका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन तथा सीप विकासमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले समेत काम अघि बढाएको छ ।
Read full story at source (annapurnapost.com)