हेलिकप्टरबाट सञ्चार उपकरण ढुवानी
ratopati.com · Wed Aug 12 07:09:52 GMT 2026

काठमाडौँ । हेलिकप्टरबाट सञ्चार उपकरण ढुवानी गरिएको छ । नेपाल टेलिकमले नेपाली सेनाको हेलिकप्टरमार्फत मङ्गलबार उक्त उपकरण तथा अन्य सामग्री बडीमालिका क्षेत्रमा पुर्याइएको हो ।
बडीमालिका बाजुरा जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल हो । बडीमालिका मन्दिर समुद्री सतहबाट करिब चार हजार २०० मिटर उचाइमा रहेको छ ।
Read full story at source (ratopati.com)