लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिँदै
ratopati.com · Wed Aug 12 07:12:06 GMT 2026

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। नेपाली कांग्रेसले साउन १२ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने भएको हो।
विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठकको तयारी गर्न अनुरोध गरिसकेको मुख्यमन्त्री आचार्यका प्रेस सल्लाहकार दशरथ घिमिरेले बताए।
Read full story at source (ratopati.com)