स्थानीय तह निर्वाचन केन्द्रित गतिविधिमा जुट्यो रास्वपा
khabarhub.com · Wed Aug 12 07:13:31 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रिया अघि बढाउने भएको छ।
रास्वपाले आगामी भदौ १ गतेदेखि स्थानीय तहमा पार्टीका तर्फबाट उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि ‘क्यान्डिडेट क्लब’ को आवेदन खुला गर्ने तयारी गरेको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यका अनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिले उक्त क्लबमा आवेदन दिन सक्नेछन्।
Read full story at source (khabarhub.com)