सानो–सानो रेमिटेन्सलाई राष्ट्रिय पूँजीमा रूपान्तरण गर्ने अभियान : आर. के. शर्मा
bishowkhabar.com · Wed Aug 12 07:16:49 GMT 2026

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का निवर्तमान अध्यक्ष आर. के. शर्माले विदेशमा रहेका नेपालीले पठाउने सानो–सानो रेमिटेन्सलाई उत्पादनमूलक लगानीमा रूपान्तरण गर्दै राष्ट्रिय पूँजी निर्माण गर्ने अभियान अघि बढेको बताएका छन् ।
बुधबार जारी विज्ञप्तिमा शर्माले नेपाल डेभलपमेन्ट फन्ड स्थापनाको प्रक्रिया मन्त्रिपरिषद्को पछिल्लो निर्णयसँगै महत्वपूर्ण चरणमा प्रवेश गरेको उल्लेख गर्दै गैरआवासीय नेपालीलाई नेपालको विकासका साझेदार र लगानीकर्ताका रूपमा जोड्ने आधार तयार भएको बताए ।
Read full story at source (bishowkhabar.com)