कांग्रेस इतरको भेला ‘मिराकल पार्टी भेन्यू’मा
baahrakhari.com · Wed Aug 12 07:17:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले शुक्रबारदेखि आयोजना गरेको राष्ट्रिय भेलाको स्थान टुंगो लागेको छ । साउन २९ देखि ३१ गतेसम्म चल्ने भेला सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा हुने निश्चित भएको हो ।
नेता, कार्यकर्ता उपस्थित हुने संख्याका आधारमा मिराकललाई रोजिएको एक नेताले जानकारी दिए ।
Read full story at source (baahrakhari.com)