रास्वपाको ३७ देशमा संगठन विस्तार, कुन देशका को छन् प्रमुख ?
onlinekhabar.com · Wed Aug 12 07:15:25 GMT 2026

२७ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३७ देशमा शुभेच्छुक संस्था ‘प्रवास नेपाली सम्पर्क विभाग’ गठन गरेको छ ।
पार्टी गठन भएको चार वर्षमा ३७ देशमा पार्टीको संगठन विस्तार गरेर शुभेच्छक संगठन ‘प्रवास नेपाली सम्पर्क विभाग’ गठन गरेको हो । प्रवास नेपाली सम्पर्क विभाग गठन भएका देशहरुमा अष्ट्रेलिया, न्युजिल्याण्ड, दक्षिण कोरिया, जापान, हंगकङ, मकाउ, मलेसिया, भारत, थाइल्याण्ड, माल्दिभ्स्, ओमान, कुवेत, कतार, इजरायल, साउदी अरेविया, युएई बहराइन छन् ।
Read full story at source (onlinekhabar.com)