विवाद र फिक्सिङको आरोपछि अबु धाबी टी-१० अब सरकारी नियन्त्रणमा
setopati.com · Wed Aug 12 07:20:00 GMT 2026
भ्रष्टाचार र विवादका कारण पटक-पटक संकटमा पर्दै आएको 'अबु धाबी टी-१०' क्रिकेट लिग अब नयाँ स्वरूपमा देखिने भएको छ।
लिगलाई मर्यादित र स्थिर बनाउन अबु धाबी सरकारले यसको मुख्य स्वामित्व आफ्नो हातमा लिएको छ। दशौँ सिजनमा प्रवेश गर्न लागेको यो लिगले नयाँ टिम मालिकहरूसँग मिलेर प्रतियोगितालाई विश्वस्तरीय बनाउने लक्ष्य राखेको छ।
Read full story at source (setopati.com)