एनआरएनए डेभलपमेन्ट फन्डमा लगानी गर्न आह्वान
ekantipur.com · Wed Aug 12 07:22:56 GMT 2026

एनआरएनए डेभलपमेन्ट फन्डमा लगानी गर्न आह्वान
आयरल्यान्डको राजधानी डब्लिनमा अगस्ट १०-११ मा सम्पन्न सम्मेलनले फन्डमा ठूला, मझौला र साना लगानी गर्न आह्वान गरेको हो । सम्मेलनले १५ बुँदे डब्लिन घोषणापत्रसमेत जारी गरेको छ ।
Read full story at source (ekantipur.com)