रास्वपाको ३७ देशमा संगठन विस्तार, प्रमुखको जिम्मेवारी कसलाई ?
bishowkhabar.com · Wed Aug 12 07:24:00 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विश्वका ३७ देशमा शुभेच्छुक संस्था ‘प्रवास नेपाली सम्पर्क विभाग’ गठन गरेको छ ।
पार्टी स्थापनाको चार वर्षमै प्रवासमा संगठन विस्तार गर्दै विभिन्न देशका लागि प्रतिनिधि तथा प्रमुख तोकेको हो ।
Read full story at source (bishowkhabar.com)