भारतमा सडक दुर्घटनामा परी १५ जनाको मृत्यु
reportersnepal.com · Wed Aug 12 07:27:34 GMT 2026

नयाँदिल्ली, २७ साउन । भारतमा भएका दुई वटा छुट्टा –छुट्टै सडक दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएको स्थानीय अधिकारीहरूले बुधबार पुष्टि गरेका छन् ।
भारतको दक्षिणी राज्य तेलङ्गानामा मालबहाक गाडीले तिन पाङ्ग्रे सवारीमा ठक्कर दिँदा पाँच जना महिलासहित छ जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएको जनाइएको छ । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।
Read full story at source (reportersnepal.com)