नाइमा मोबिलिटी एक्सपोमा शक्तिशाली एमजी मेजस्टर सार्वजनिक, मूल्य २ करोड ५० लाख रुपैयाँ
bishowkhabar.com · Wed Aug 12 07:29:49 GMT 2026

काठमाडौं– नाइमा नेपाल मोबिलिटी एक्सपो–२०२६ मा शक्तिशाली एमजी मेजस्टर एसयूभी सार्वजनिक गरिएको छ । भारतमा निर्मित यो गाडी जीओ अटोमोबाइलले नेपाली बजारमा भित्र्याएको हो ।
कम्पनीले एक्स्पोमा प्रदर्शन गरेको एमजी मेजस्टर २.० लिटर ट्विन टर्बोचार्ज्ड डिजेल इन्जिनमा उपलब्ध छ । उक्त इन्जिनले २१५.५ पीएस पावर र ४७८.५ न्युटन मिटर टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ ।
Read full story at source (bishowkhabar.com)