टाटाको नयाँ 'पन्च र टियागो इभीका के छन् विशेषता?
setopati.com · Wed Aug 12 07:30:44 GMT 2026

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंको भृकुटीमण्डपमा जारी 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६' को अवसर पारेर नयाँ 'पन्च इभी' र नयाँ 'टियागो इभी' सार्वजनिक गरेको छ।