सन्दीप लामिछानेका कस्ता छन् चुनौती ?
barnanmedia.com · Wed Aug 12 07:31:42 GMT 2026
काठमाडौं । आईसीसी विश्वकप लिग २ मा सातौँ स्थानको दयनीय अवस्थामा रहेको टिमलाई उकास्नु र एकदिवसीय अन्तर्राष्ट्रिय–ओडीआई मान्यता जोगाउने चुनौतीको गहन जिम्मेवारीका साथ लेग स्पीनर सन्दीप लामिछाने पुनः नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानी भूमिकामा फर्किएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई ओडीआईतर्फ कप्तान घोषणा गरेपछि नेपाली टोलीलाई उकास्ने जिम्मा अब सन्दीपले सम्हाल्ने छन् ।
Read full story at source (barnanmedia.com)