धनुषामा मिटरब्याजी पीडित महिलाद्वारा आत्मदाहको प्रयास
nepalsamaya.com · Wed Aug 12 07:44:32 GMT 2026

धनुषा- धनुषामा एक जना मटिरब्याजी पीडित महिलाले आत्मदाह गर्ने प्रयास गरेकी छन्।
बुधबार जनकपुरधामस्थित जिल्ला अदालत अगाडि फूल कुमारी रजकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरेकी छन्। उनले पेट्रोल छर्केको देखेर सुरक्षाकर्मीले रोकेका थिए। जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ घर भएकी ५० वर्षीय फूलकुमारीले २०८१ सालमा आफ्नो ८ धुर जग्गा बन्धकी राखेर साहू गोपल साहसंग ६ लाख रुपैयाँ लिएको बताइएको छ।
Read full story at source (nepalsamaya.com)