हेलिकप्टरमार्फत बडीमालिकामा सञ्चार उपकरण पुर्याइयो, पाँच दिनभित्र फोर–जी सेवा सञ्चालन गर्ने लक्ष्य
bishowkhabar.com · Wed Aug 12 07:40:59 GMT 2026

काठमाडौं– बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तारका लागि नेपाल टेलिकमले सञ्चार उपकरण हेलिकप्टरमार्फत ढुवानी गरेको छ। नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी मङ्गलबार उपकरण तथा अन्य आवश्यक सामग्री बडीमालिका क्षेत्रमा पुर्याइएको हो।
बडीमालिका बाजुरा जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल हो। समुद्री सतहबाट करिब चार हजार दुई सय मिटर उचाइमा रहेको बडीमालिका मन्दिर क्षेत्रमा हालसम्म गुणस्तरीय दूरसञ्चार सेवा पुगेको छैन ।
Read full story at source (bishowkhabar.com)