यस्तो छ उद्धार र राहतको अवस्था बाढीको छैटौँ दिन
barnanmedia.com · Mon Aug 31 23:32:06 GMT 2026

भदौ १० गते आएको भोटेकोसी र त्रिशूलीको बाढीमा परी ३ हजार ९२५ जना व्यक्ति सम्पर्कविहीन भएका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार साँझ फेसबुकमार्फत यस्तो जानकारी दिँदै सम्पर्कविहीनको संख्या घटबढ भइरहेको बताएका छन्।
Read full story at source (barnanmedia.com)