सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा र मार्गदर्शन प्रभावकारी कार्यान्वयन गर्न निर्देशन
ratopati.com · Wed Aug 12 07:49:13 GMT 2026

काठमाडौँ । सरकारले सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले पेस गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन र सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउन प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३ प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा यसको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन जारी गरेको हो ।
Read full story at source (ratopati.com)