यसकारण चाहिन्छ ऊर्जा विकास गर्न ‘सनसेट’ ल
clickmandu.com · Sat May 16 05:30:31 GMT 2026

सरकारले समय–समयमा ल्याएका ऊर्जा उत्पादनका लक्ष्य पूरा नहुनुको मुख्य कारण ऊर्जा क्षेत्रलाई प्रभाव पार्ने (विद्युत्, वन, वातावरण भूमि, धितोपत्र, कम्पनी, बैक ऋण लगानी, विदेशी लगानी उद्योग कम्पनी) ऐन र कानुनबीच सामन्जस्यता नमिल्नु र निजी क्षेत्रमैत्री कानुन निर्माण र कार्यान्वयन नहुनु हो ।
त्यसैले ऊर्जा क्षेत्रलाई आर्थिक विकासको मेरुदण्ड मानेर देशमा आर्थिक समृद्धि हासिल गर्ने, रोजगारी सिर्जना गर्ने र विदेशी मुद्रा आर्जन गर्ने उद्देश्य सहित ३० हजार मेगावाट विधुत उत्पादनको लक्ष प्राप्त गर्न सरकारले ऊर्जा विकासमा रहेका विद्यमान अवरोध पहिचान गरी निराकरण गर्नुपर्छ ।
Read full story at source (clickmandu.com)