७९औँ विश्व स्वास्थ्य महासभामा नेपाललाई ‘उपाध्यक्ष’को जिम्मेवारी
baahrakhari.com · Sat May 16 05:30:35 GMT 2026

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को ७९औँ विश्व स्वास्थ्य महासभामा नेपालले यस वर्ष महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै छ । २०८३ जेठ ३ देखि १० गतेसम्म स्वीट्जरल्यान्डको जेनेभामा आयोजना हुने यस महासभामा नेपालले ‘उपाध्यक्ष’को भूमिका निर्वाह गर्दै विश्व स्वास्थ्य कूटनीतिमा आफ्नो प्रभाव विस्तार गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको नेतृत्वमा भोलि जेनेभा प्रस्थान गर्न लागेको नेपाली प्रतिनिधिमण्डलले यस मञ्चमा नेपालको तर्फबाट नेतृत्वदायी प्रस्तुति दिनेछ ।
Read full story at source (baahrakhari.com)