कोशीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै, आजै अन्तिम मन्त्रिपरिषद बैठक आह्वान
ratopati.com · Wed Aug 12 07:53:02 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसका ४ मन्त्री र १ राज्यमन्त्रीले राजीनामा दिने भएका छन् । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले आजै राजीनामा गर्न दलका नेता उद्धव थापाले मन्त्रीहरुलाई निर्देशन दिएको बताए ।
मन्त्रीहरुले सोही अनुसार राजीनामा दिने आफूले थाहा पाएको उनले बताए ।
Read full story at source (ratopati.com)