नाइमा मोबिलिटी एक्स्पोमा बीवाईडीले नेपालमा सार्वजनिक गर्यो ‘एट्टो सिरिज’ को न्यु जेनेरेसन
corporatenepal.com · Wed Aug 12 07:48:46 GMT 2026

काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ‘न्यु जेनेरेसन एट्टो सिरिज’ सार्वजनिक गरेको छ ।
न्यु जेनेरेसन अन्तर्गत एट्टो १, नयाँ एट्टो २ र २०२६ एट्टो ३ मा प्रविधि, डिजाइन, आराम तथा सुविधामा उल्लेखनीय सुधार गरिएको कम्पनीले जनाएको छ । न्यु जेनेरेसन अपडेटमार्फत बीवाईडीले विभिन्न सेग्मेन्टमा ग्राहकलाई थप सुविधा उपलब्ध गराउँदै आफ्नो लोकप्रिय एट्टो सिरिजलाई थप प्रतिस्पर्धी बनाएको छ ।
Read full story at source (corporatenepal.com)