स्कारबोरो शोलमाथि चीनको दाबीले क्षेत्र अस्थिर बनाएको अमेरिकाको आरोप
lokaantar.com

अमेरिकाले दक्षिण चीन सागरस्थित विवादित स्कारबोरो शोलमाथि चीनले गरेको दाबी र गतिविधि क्षेत्रीय स्थायित्वका लागि ‘अस्थिर बनाउने’ खालको रहेको आरोप लगाएको छ।
अमेरिकाले चीनले वातावरणीय संरक्षण र कानुनी व्यवस्थाको ‘सन्दिग्ध’ बहाना बनाएर विवादित समुद्री क्षेत्रमा आफ्नो क्षेत्रीय दाबी अघि बढाइरहेको आरोप लगाएको हो। चीनले स्कारबोरो शोलमा प्रकृति आरक्ष लागू गर्दै फिलिपिन्सका माछा मार्नेहरूलाई विवादित जलक्षेत्रमा प्रवेश गर्न रोक लगाएको छ।
Read full story at source (lokaantar.com)